प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !

  काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत किर्ते कागजात पेश गरेर काउन्सिलको अध्यक्ष पदमा नियुक्त भएको खुलाशा भएको छ । बस्नेतले पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलको मिलेमतोमा किर्ते कागजात पेश गरी तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारबाट राजनीतिक नियुक्ति लिएको पाइएको हो । प्रेस काउन्सिल ऐन २०४८ को दफा ६ (१) (क)मा काउन्सिलको … Continue reading प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘किर्ते कागजात’ पेश गरेर नियुक्ति पाएको खुलाशा !