फल्चासँग जोरी खेल्दा श्री लालीगुराँस सहकारी समस्याग्रस्त, झूटो विज्ञप्तिद्वारा ढाकछोप
काठमाडौं । ललितपुरको पुल्चोकस्थित २ सय ६ वर्ष पुरानो समय् फल्चा हडप्ने श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीका प्रमुख कार्यकारी निर्देशक सुरेन्द्र भण्डारीको दुष्प्रयासका कारण सहकारी समस्याग्रस्त भएको छ । सहकारीका अध्यक्ष अमरदाश श्रेष्ठले सहकारीको कारोबारमा गम्भिर समस्या भएको बताएका छन् । ललितपुर जिल्लाको ऐतिहासिक सम्पदा समय फल्चाको भग्नावशेष हडपेर लालीगुराँसले भवन निर्माण गरेको थियो । उक्त … Continue reading फल्चासँग जोरी खेल्दा श्री लालीगुराँस सहकारी समस्याग्रस्त, झूटो विज्ञप्तिद्वारा ढाकछोप
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed