सिमेन्ट उत्पादन बन्द भएपछि उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपाने ‘फरार’ !

काठमाडौं । नेपाल सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले उद्योग टाट पल्टाएर ‘फरार’ भएको पाइएको छ । उनी सम्पर्क विहिन भएपछि उद्योगमा कार्यरत चार वटै ट्रेड युनियनले ज्ञापन पत्र बुझाएका छन् । कोइला अभावका कारण गत असोज १४ गतेदेखि बन्द अवस्थामा रहेको उद्योग अलपत्र पारेर उद्योगका महाप्रबन्धक उद्योग बाहिर रहेकोले २ … Continue reading सिमेन्ट उत्पादन बन्द भएपछि उदयपुर सिमेन्टका महाप्रबन्धक गोपिकृष्ण न्यौपाने ‘फरार’ !