जाँचपासै नगरिएको कोइला प्रयोग गरेर उदयपुर सिमेन्ट ध्वस्त बनाउँदै महाप्रबन्धक न्यौपाने
काठमाडौं । महाप्रबन्धक गोपिकृष्ण न्यौपानेले व्यवस्थापकीय नेतृत्व गर्न नसकेपछि बन्द भएको उदयपुर सिमेन्ट उद्योग आजदेखि खुल्ने हल्ला गरिएपनि त्यसले उद्योगलाई गम्भिर असर पर्ने देखिएको छ । कोइला अभाव भएपछि दशैंअघि देखि नै उत्पादन बन्द भएको उद्योग संचालन गर्नुको सट्टा महाप्रबन्धक न्यौपाने उद्योग नै छाडेर भागेका थिए । उनी भागेपछि चार वटै ट्रेड युनियन संगठनले ज्ञापन … Continue reading जाँचपासै नगरिएको कोइला प्रयोग गरेर उदयपुर सिमेन्ट ध्वस्त बनाउँदै महाप्रबन्धक न्यौपाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed