विमानस्थलमा ‘फेक रेस्क्यु दलाल’को विगविगी : दलालको हातमा प्राधिकरणको सरकारी पास !
काठमाडौं । नेपाल प्रहरीले बसपार्क क्षेत्रमा देखिने विचौलिया हटाउन विभिन्न अपरेशन चलायो । सामान्य जिविकोपार्जन गर्ने मजदुरमाथि प्रहरीको अपेरशनपछि सयौँ पक्राउ परे भने कयौँलाई सार्वजनिक मुद्दा लागेको छ । त्यस्ता व्यक्तिहरु दिनभर कमाउने र बेलुका एकछाक खानाकै लागि संघर्ष गर्नेहरु हुन् । तर, सामान्य मजदुरमाथि निर्मम भइरहने राज्यका निकायहरु भिआइपी विचौलियामाथि भने कारबाही गर्न हिम्मत … Continue reading विमानस्थलमा ‘फेक रेस्क्यु दलाल’को विगविगी : दलालको हातमा प्राधिकरणको सरकारी पास !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed