दियोपोस्टले खुलाशा गरेको पोखरा विमानस्थल भ्रष्टाचार सम्बन्धी खबर न्यु ओर्क टाइम्समा प्रकाशित

काठमाडौं । दियोपोस्ट डटकमले खुलाशा गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भएको घोटाला प्रकरणले अन्तर्राष्ट्रिय रुप लिएको छ । यो खबर अहिले अमेरिकाबाट प्रकाशित हुने न्युओर्क टाइम्सले समेत प्रकाशन गरेको छ । आज प्रकाशित खबर अनुसार पोखरा विमानस्थल निर्माणमा चरम लापरबाही मात्रै भएको छैन । उक्त विमानस्थल निर्माणका क्रममा भएको एउटा हत्याकाण्डलाई समेत गुपचुप पारिएको … Continue reading दियोपोस्टले खुलाशा गरेको पोखरा विमानस्थल भ्रष्टाचार सम्बन्धी खबर न्यु ओर्क टाइम्समा प्रकाशित