‘यौनकाण्ड’मा मुछिएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी महिला कर्मचारीसँग दुबईमा !

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारी यसअघि निगमकै निर्देशक पदमा थिए । त्यतिबेला उनीमाथि ९१ जना कर्मचारीले यौन हिंसाको आरोप लगाएका थिए । यो आरोप मात्रै थिएन महिला आयोग लगायत विभिन्न निकायमा उजुरी पनि परेको थियो । सोही आरोपमा तत्कालिन महाप्रबन्ध सुगतरत्न कंसाकारले अधिकारीलाई निलम्बन समेत गरेका थिए । तर, … Continue reading ‘यौनकाण्ड’मा मुछिएका नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारी महिला कर्मचारीसँग दुबईमा !