ब्रोइलर चल्ला विक्रीमा समेत चरम भ्रष्टाचार : डा. गौतमको मिलेमतोमा गैरकानुनी अनुमतिपत्र !

काठमाडौं । नक्कली र किर्ते कागजातको आधारमा लम्पी स्किन डिजिज (एलएसडी) विरुद्धको खोप आयातको अनुमति दिने पशु सेवा विभागमा अर्को अपराध भएको पाइएको छ । विभागकै उच्च अधिकारीको संलग्नतामा नियम र कानुनलाई समेत धज्जी उडाइएको प्रमाण दियोपोस्टले फेला पारेको छ । केही भ्रष्ट र कमिशनखोर कर्मचारीका कारण विभागमा यस्तो अनैतिक क्रियाकलाप भएको हो ।आयात निर्यात … Continue reading ब्रोइलर चल्ला विक्रीमा समेत चरम भ्रष्टाचार : डा. गौतमको मिलेमतोमा गैरकानुनी अनुमतिपत्र !