नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीबारे प्रकाशित समाचार हटाउन धम्कीपूर्ण पत्र !

काठमाडौं । नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीको विषयमा प्रकाशित समाचार हटाउन लिखित धम्की आएको छ । निगमका प्रवक्ता बताउने रमेश पौडेलले समाचार नहटाए मानहानीको मुद्दा हाल्ने धम्की दिएका हुन् ।निगमका अध्यक्ष युवराज अधिकारीमाथि यौन हिंसाको आरोप छ । यो आरोपमा उनी यसअघि नै कारबाहीमा परेका छन् । कारबाही परेका अधिकारीलाई नै तत्कालिन पर्यटन … Continue reading नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीबारे प्रकाशित समाचार हटाउन धम्कीपूर्ण पत्र !