प्रेस काउन्सिलले नै फैलायो दियोपोस्टबारे झूटो खबर : हुँदै नभएको खबर मिडियामा भाइरल !

काठमाडौं । प्रेस काउन्सिल नेपालले आचार संहिता उलंघन गरेको भन्दै विभिन्न संचार माध्यम र सामाजिक संजाललाई कारबाही गरेको छ । काउन्सिलको आधिकारीक वेभसाइट मार्फत सार्वजनिक भएको र ईमेल मार्फत विभिन्न संचार माध्यममा पठाइएको खबरमा दियोपोस्ट डटकमबारे भने नियोजित रुपमा दुष्प्रचार गरिएको छ । काउन्सिलद्वरा सम्पूर्ण सञ्चार माध्यमलाई पठाइएको विवरणमा ४३ वटा युट्युब च्यानललाई कारबाही गर्न … Continue reading प्रेस काउन्सिलले नै फैलायो दियोपोस्टबारे झूटो खबर : हुँदै नभएको खबर मिडियामा भाइरल !