गौशाला धर्मशाला खाली गर्न लागेपछि मारवाडी समितिले भन्यो– हामी बहालमा होइन, मोही हौं

काठमाडौं ।  मारवाडी सेवा समिति आफूहरू गौशाला धर्मशालाको मोही भएको भन्दै प्रदर्शनमा उत्रिएको छ । समितिका सदस्यहरूले बुधबार विभिन्न प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका हुन् ।समितिले जारी गरेको विज्ञप्तिमा तत्कालीन प्रधानमन्त्री श्री ३ जुद्धशम्शेर जबराले विक्रमसम्मत १९९७ सालमा मारवाडी समाजका रामकुमार मारवाडी लगायतका व्यक्तिहरूलाई बोलाई गाई, साँढे इत्यादिको संरक्षण, हेरचाह गर्न तथा पशुपतिनाथको दर्शन गर्न आउने तिर्थालुहरुको … Continue reading गौशाला धर्मशाला खाली गर्न लागेपछि मारवाडी समितिले भन्यो– हामी बहालमा होइन, मोही हौं