नक्कली खोप विक्री गर्ने अपराधमा बडाल दम्पत्ति, सीआइबीद्वारा श्रीमती पक्राउ
काठमाडौं । नक्कली औषधि बेचबिखन गरेको कसुरमा कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रालिका सञ्चालक अध्यक्ष सुना सुवेदी पक्राउ परेकी छन् । सर्लाही जिल्ला, साविक ईश्वरपुर गाविस–४ की स्थायी रहेकी उनी कम्पनिको अध्यक्ष भएपनि यो कम्पनिको धन्दामा उनका श्रीमान ऋषि बडाल समेत छन् ।पक्राउ परेकी बडाल नेपाल पशुपंक्षी औषधी व्यावसायी संघकी केन्द्रीय उपाध्यक्ष समेत हुन् ।सीआइबीका अनुसार हाल … Continue reading नक्कली खोप विक्री गर्ने अपराधमा बडाल दम्पत्ति, सीआइबीद्वारा श्रीमती पक्राउ
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed