ब्रोइलर कुखुरा मार्फत मानिसलाई विष खुवाउने अपराध’मा एमाले अखिलका नेता समिक बडाल

 काठमाडौं । नेकपा एमाले निकट अखिल नेपाल विद्यार्थी युनियन (अनेरास्ववियु)का पूर्वअध्यक्ष समिक बडाल किर्ते धन्दामा संलग्न रहेको पाइएको छ ।उनको समेत सेयर रहेको कान्तिपुर भेट डिष्ट्रिब्यूटर्स प्रा.लीका संचालक सुना सुवेदीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीले पक्राउ गरेको छ ।एमाले नेता तथा अनुशासन आयोगका अध्यक्ष समेत रहेका केशव बडालको भतिजा ऋषी बडाल र उनकी पत्नि … Continue reading ब्रोइलर कुखुरा मार्फत मानिसलाई विष खुवाउने अपराध’मा एमाले अखिलका नेता समिक बडाल