७ दिने अल्टिमेटम सकियो, श्री लालीगुराँस सहकारीको मुख्य कार्यालय प्रवेश गर्ने ढोका बन्द (भिडियो)

काठमाडौं । ललितपुरको पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको मुख्य कार्यालयको प्रवेशद्वार फेरी बन्द भएको छ । २ सय ६ वर्ष पुरानो ऐतिहासिक समय फल्चा पुनर्निर्माण उपभोक्ता समितिले फल्चा निर्माणमा सहकारीका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले निरन्तर अवरोध गरेपछि मुलद्वार नै बन्द गरिएको हो ।       समितिले मंगलबार ललितपुर नगर प्रहरी र स्थानिय … Continue reading ७ दिने अल्टिमेटम सकियो, श्री लालीगुराँस सहकारीको मुख्य कार्यालय प्रवेश गर्ने ढोका बन्द (भिडियो)