फल्चासँग ‘चुरिफूरी’ गर्दा ‘रसातल’मा श्री लालीगुराँस सहकारी, पुल्चोकबाट ‘भाग्ने’ तयारी !

काठमाडौं । ललितपुरकै ऐतिहासिक समय् फल्चा पुनर्निर्माणमा अवरोध गरेपछि पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाले त्यहाँबाट ‘भाग्ने’ तयारी गरेको पाइएको छ । स्थानिय नेवार समुदायको चर्को विरोध र सहकारीको मुख्य भवनमै जस्ताले बारेर भवन प्रवेशमै अवरोध भएपछि सहकारीले त्यहाँबाट अन्यत्रै जाने तयारी गरेको हो । समय् फल्चा पुनर्निर्माण उपभोक्ता समितिले मंगलबार जस्ताले छेकेर सार्वजनिक जग्गाबाट … Continue reading फल्चासँग ‘चुरिफूरी’ गर्दा ‘रसातल’मा श्री लालीगुराँस सहकारी, पुल्चोकबाट ‘भाग्ने’ तयारी !