बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि श्री लालीगुराँस सहकारीको मुख्यालय बन्द !

काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारीले बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि मुख्य कार्यालयको काउन्टर नै बन्द गरेको खुलेको छ । दशैं, तिहार र छट लगायत पर्व अघि नै बचत फिर्ता माग्न पुगेका बचतकर्ताहरुलाई छठपछि मात्रै रकम फिर्ता दिने भन्दै आलटाल गरे पठाइएको थियो । छट सकिएको दुई वितेपछि आज मंगलबार पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी … Continue reading बचतकर्ताको रकम फिर्ता गर्न नसकेपछि श्री लालीगुराँस सहकारीको मुख्यालय बन्द !