केपी ओलीबारे कार्टुन छाप्दा सञ्चार माध्यममाथि प्रेस काउन्सिलको ‘राजतन्त्रकालिन सेन्सरसिप’ !
काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मीमाथि राजतन्त्रकालिन सेन्सरसिपको झल्को दिनेगरि पत्राचार गर्न थालेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै कार्टुन बनाएको भन्दै एक कार्टुनलाई लिएर २४ घण्टे स्पष्टिकरण सोधेर काउन्सिलले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको हो । नागरिक दैनिकमा कार्यरत कार्टुनिस्ट रविन सायमीले ‘ओली बा’ शिर्षकमा कोरेको कार्टुन प्रकाशित … Continue reading केपी ओलीबारे कार्टुन छाप्दा सञ्चार माध्यममाथि प्रेस काउन्सिलको ‘राजतन्त्रकालिन सेन्सरसिप’ !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed