केपी ओलीबारे कार्टुन छाप्दा सञ्चार माध्यममाथि प्रेस काउन्सिलको ‘राजतन्त्रकालिन सेन्सरसिप’ !

काठमाडौं । प्रेस काउन्सिल नेपालले सञ्चारकर्मीमाथि राजतन्त्रकालिन सेन्सरसिपको झल्को दिनेगरि पत्राचार गर्न थालेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई व्यङ्ग्य गर्दै कार्टुन बनाएको भन्दै एक कार्टुनलाई लिएर २४ घण्टे स्पष्टिकरण सोधेर काउन्सिलले अभिव्यक्ति स्वतन्त्रतामाथि प्रहार गरेको हो ।नागरिक दैनिकमा कार्यरत कार्टुनिस्ट रविन सायमीले ‘ओली बा’ शिर्षकमा कोरेको कार्टुन प्रकाशित भएको … Continue reading केपी ओलीबारे कार्टुन छाप्दा सञ्चार माध्यममाथि प्रेस काउन्सिलको ‘राजतन्त्रकालिन सेन्सरसिप’ !