एनआइसी एशिया बैंकका सीइओ न्यौपानेको ‘दरबार’ छिर्न सर्वसाधरण हिँड्ने बाटो नै सट्टापट्टा !

काठमाडौं । एनआइसी एशिया बैंकका सीइओ रोशन कुमार न्यौपानेले सरकारी जग्गा मिचेर बनाएको घर छिर्ने बाटोको लागि समेत सरकारी बाटो सट्टापट्टा गरेको पाईएको छ । जनप्रतिनिधीसँगको मिलेमतोमा उनले सरकारी जग्गालाई सट्टापट्टा गरेको हो । यसअघिका जनप्रतिनिधीको मिलेमतोमा उक्त बाटो बन्द गरेर अर्को बाटो साटिएको हो । बुढानिलकण्ठ नगरपालिका वडा नंबर मा उनले निर्माण गरिरहेको भवन … Continue reading एनआइसी एशिया बैंकका सीइओ न्यौपानेको ‘दरबार’ छिर्न सर्वसाधरण हिँड्ने बाटो नै सट्टापट्टा !