३ अर्ब ३८ करोड ऋण तिर्न नसकेको उदयपुर सिमेन्टलाई फेरी ऋण बोकाउने न्यौपानेको तयारी
काठमाडौं । व्यवस्थापकीय नेतृत्वमा रहेका गोपीकृष्ण न्यौपानेको असक्षमताका कारण टाट पल्टिन पुगेको उदयपुर सिमेन्टले ५० करोड भन्दा बढी ऋण मागेको छ । अर्थमन्त्रालयमा विचाराधिन अवस्थामा रहेको यो प्रस्ताव स्वीकृत गराउन उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपाने लागि परेका छन् । तर, सरकार भने न्यौपानेको प्रस्तावमा सहमत बन्न सकेको छैन । केही वर्षअघि मात्रै भित्रिएको कंक्रिट उत्पादन गर्ने … Continue reading ३ अर्ब ३८ करोड ऋण तिर्न नसकेको उदयपुर सिमेन्टलाई फेरी ऋण बोकाउने न्यौपानेको तयारी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed