संसद छिर्ने दाउमा ‘विवादास्पद व्यापारी’ : कालोधनको कारोबारीदेखि भ्रष्टाचारले डामिएकासम्म !

काठमाडौं । व्यवसाय र राजनीति फरक विषय हुन् । राजनीति समाज सुधार र समाज बदल्नका लागि गरिन्छ तर यता व्यक्तिगत धन आर्जन गरेर सुख भोग गर्नु नै व्यवसायीको मूल लक्ष हुन आउँछ । पश्चिमी मूलुकहरुमा व्यवसायीले राजनीतिमा हात मात्रै हाल्दैनन् सत्ताको नेतृत्वमा समेत आउँछन् । यसअघि अमेरिकाको राजनीतिमा उदाएका डोनाल्ड ट्रम्प अर्बौं डलरको धनाड्य भएपछि … Continue reading संसद छिर्ने दाउमा ‘विवादास्पद व्यापारी’ : कालोधनको कारोबारीदेखि भ्रष्टाचारले डामिएकासम्म !