शरिरभरी डाक्टर श्रीमानले ‘टोकेको घाउको खत लिएर नेहाको बयानः ‘प्रहरी कार्यालयमै ममाथि कुटपीट भयो’

२०७९ असोज २७ गते । समय:  बेलुका ९ बजे ।निलडाम र चोटपटकले थिल्थिलो भएको शरिर लिएर एक महिला हस्याङफस्याङ गर्दै महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय रामगोपालपुर पुग्छिन् । आमा र भाईलाई समेत साथै लिएर प्रहरी कार्यालयमा पुगेकी उनी सामान्य मान्छेबाट होइन प्रतिष्ठित भनिएको पेसा डाक्टरबाट घरेलु हिंसाको शिकार भएकी नेहा चौधरी थिइन् । … Continue reading शरिरभरी डाक्टर श्रीमानले ‘टोकेको घाउको खत लिएर नेहाको बयानः ‘प्रहरी कार्यालयमै ममाथि कुटपीट भयो’