पोखरा विमानस्थलमा ठूलो ‘घोटाला’ : ‘कामचोर’ चिनियाँ कम्पनीलाई नेपालले बुझाउँदैछ २५ करोड !

काठमाडौं । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम अनियमितता भएको पाइएको छ । चिनको एक्सपोर्ट ईम्पोर्ट (एक्जिम) बैंकको ऋण सहित २२ अर्ब लगानीमा निर्माण सम्पन्न हुँदै गरेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा नेपाली पक्ष र चीनियाँ पक्ष दुवैले चरम लापरबाही गरेको तथ्य भेटिएको हो । दियोपोस्टको सम्पर्कमा आएका एक चिनियाँ सुपरभाइजरका अनुसार यो विमानस्थल निर्माणमा … Continue reading पोखरा विमानस्थलमा ठूलो ‘घोटाला’ : ‘कामचोर’ चिनियाँ कम्पनीलाई नेपालले बुझाउँदैछ २५ करोड !