सुनसरी-३ : विजयकुमार गच्छदारको पहिलो हार, एमालेकी भगवती चौधरी निर्वाचित

सुनसरी । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरी निर्वाचित भएकी छिन् । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाए । यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । ०४८ यताका सबै संसदमा … Continue reading सुनसरी-३ : विजयकुमार गच्छदारको पहिलो हार, एमालेकी भगवती चौधरी निर्वाचित