व्यापारको नाममा ‘मुन्धुम’ सभ्यताको विनाश गर्दै चन्द्र ढकाल !

काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ वडा नंबर १० मा पर्छ काफ्लेपाटी । काफ्लेपाटीदेखि करिब आठसय मिटर अगाडी छ पाथीभरा केवलकार निर्माणस्थल । शुक्रबार (कात्तिक २३ गते) दिउँसो १ बजे सोही केवलकार स्टेसन निर्माणको शिलान्यास कार्यक्रम राखिएको थियो । संविधानसभा सदस्य तथा नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेन लगायतको उपस्थितीमा सो … Continue reading व्यापारको नाममा ‘मुन्धुम’ सभ्यताको विनाश गर्दै चन्द्र ढकाल !