* ‘किर्ते अनुभव पत्रबारे’ प्रेस काउन्सिल उपसमिति सदस्य अन्जिता खनालसँग वार्ता : ‘किर्ते भनेको अपराध हो’

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले किर्ते र नक्कली अनुभव पत्र पेश गरेर प्रेस काउन्सिल नेपालको अध्यक्ष नियुक्त भएको विषयमा दियोपोस्टले आजभन्दा ३ वर्षअघि समाचार प्रकाशन गरेको छ । समाचार प्रकाशित भएपछि उनलाई सरकारले स्पष्टिकरण समेत सोधेको थियो । तर, आफूलाई हटाउन लागेको भन्दै उनी सर्वोच्च अदालतको ढोकामा पुगे । सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशको … Continue reading * ‘किर्ते अनुभव पत्रबारे’ प्रेस काउन्सिल उपसमिति सदस्य अन्जिता खनालसँग वार्ता : ‘किर्ते भनेको अपराध हो’