प्रेस काउन्सिल अध्यक्ष बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई २४ घण्टे पुर्जी !

काठमाडौं । प्रेस काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई प्रेस काउन्सिल नेपालले २४ घण्टे पुर्जी काटेको छ । पञ्चायतकालिन शासन व्यवस्थामा जस्तै प्रेस काउन्सिलसम्बन्धी समाचार प्रकाशन गरेकै कारण दियोपोस्टलाई काउन्सिलले २४ घण्टा भित्र जवाफ दिन भन्दै गैरकानुनी पत्राचार गरेको हो । जबकी दियोपोस्टले २०७८ साल असोज ९ गते ‘बालकृष्ण बस्नेतको किर्ते अनुभवपत्र … Continue reading प्रेस काउन्सिल अध्यक्ष बस्नेतको समाचार सेयर गरेको भन्दै दियोपोस्टलाई २४ घण्टे पुर्जी !