दियोपोस्टबारे पत्रकार महासंघले भन्यो,‘प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो’

काठमाडौं । नेपाल पत्रकार महासंघले दियोपोस्ट डटकमलाई २४ घण्टे स्पष्टिकरण सोधेको विषयमा आपत्ति जनाएको छ । महासंघको ललितपुर शाखाले दियोपोस्टकी सम्पादक रीता बुढाथोकीलाई संबोधन गरि सोधिएको २४ घण्टे स्पष्टिकरणले प्रस तथा अभिव्यक्ति स्वतन्त्रताको घाँटी निमोठेको समेत बताएको छ । सामाजिक संजालमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतको किर्ते अनुभव पत्रबारेको समाचार सेयर गरेको भन्दै काउन्सिलले … Continue reading दियोपोस्टबारे पत्रकार महासंघले भन्यो,‘प्रेस काउन्सिलले प्रेस स्वतन्त्रताको घाँटी निमोठ्यो’