दियोपोस्टप्रति प्रेस काउन्सिलको विशेष अनुगमनले सुकुटे बिचका साहुजीमा रहस्यमयी खुसीयाली

काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकमलाई विशेष अनुगमन राख्नु सामान्य प्रक्रिया रहेको काउन्सिलका सुचना अधिकारी रामशरण बोहोराले बताएका छन् । दियोपोस्टलाई उपलब्ध गराएको सुचनामा दुई वटा उजुरीलाई आधार मानिएको छ । जसमा सिन्धुपाल्चोकस्थित सुकुटे बिचले हडपेको सार्वजनिक जग्गाबारे दियोपोस्टले समाचार प्रकाशन गरेको एउटा उजुरी र पर्यटन मन्त्री बद्रि बहादुर पाण्डेका लागि नेपाल एयरलाइन्सका अध्यक्ष … Continue reading दियोपोस्टप्रति प्रेस काउन्सिलको विशेष अनुगमनले सुकुटे बिचका साहुजीमा रहस्यमयी खुसीयाली