अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीको अन्तवार्ता सुनियोजित : प्रेस काउन्सिल

काठमाडौं । प्रेस काउन्सिल नेपालले दियोपोस्ट डटकममा प्रकाशित अन्तरङ्ग साप्ताहिकका सम्पादक तथा प्रकाशक नवराज पहाडीको अन्तर्वार्तालाई सुनियोजित भएको आरोप लगाएको छ । लम्जुङका पुराना पत्रकार पहाडीले प्रेस काउन्सिलमा पत्रपत्रिका वर्गिकरणको नाममा घुस माग्ने गरिएको र आफैसँग काउन्सिलका कर्मचारीले घुस मागेको आरोप लगाउँदै अन्तर्वार्ता दिएका थिए । उक्त सामग्रीलाई तथ्यहिन, तथ्यबेगर र सुनियोजित भनि आरोप लगाइएको … Continue reading अन्तरङ्ग साप्ताहिकका सम्पादक नवराज पहाडीको अन्तवार्ता सुनियोजित : प्रेस काउन्सिल