बालकृष्ण बस्नेतको किर्ते मुद्दामा फैसला सुनाएको प्रेस काउन्सिलले भन्यो,‘मुद्दा चलिरहेको छ’

काठमाडौं । नक्कली अनुभव पत्रको आधारमा नियुक्ती लिएको भन्दै सरकारद्वारा स्पष्टिकरण समेत सोधिएका प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतबारे प्रेस काउन्सिल नेपालले मुद्दा विचाराधिन रहेको स्विकार गरेको छ । यसअघि अदालतमा मुद्दा चलिरहेको विषयमा अप्रमाणित भएको भन्दै फैसला सुनाएको काउन्सिलले अहिले फेरी दियोपोस्टलाई गरेको २४ घण्टे पत्राचारमा भने मुद्दा विचाराधिन रहेकोले उक्त विषयमा समाचार किन … Continue reading बालकृष्ण बस्नेतको किर्ते मुद्दामा फैसला सुनाएको प्रेस काउन्सिलले भन्यो,‘मुद्दा चलिरहेको छ’