बालकृष्ण बस्नेतको किर्ते कागजात मुद्दा गिजोल्दै प्रेस काउन्सिल : फैसला नहुँदै दुई थरी पत्राचार !

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पेश गरेको अनुभव पत्रबारे प्रश्न उठेपछि तत्कालिन सरकारले २०७८ पुस १३ गते स्पष्टिकरण सोधेको थियो । तत्कालिन मुख्यसचिव बैकुण्ठ अर्यालले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफ अनुसार उनले ‘पेश गरेको जवाफ चित्त बुझ्दो नभएको, बस्नेतले नियुक्तीका लागि तोकिएको योग्यता नभएको भन्ने सम्बन्धमा योग्यतालाई प्रमाणित गर्ने प्रमाणिक कागजात … Continue reading बालकृष्ण बस्नेतको किर्ते कागजात मुद्दा गिजोल्दै प्रेस काउन्सिल : फैसला नहुँदै दुई थरी पत्राचार !