प्रेस काउन्सिलमा भत्ता ‘अनियमितता’ : ‘गैरकानुनी’ भत्ता लिने कर्मचारीको सूचीमा बालकृष्ण बस्नेत !
काठमाडौं । नेपाल सरकारको पूर्ण स्वमित्व रहेको प्रेस काउन्सिल नेपालका उच्च अधिकारीहरुले स्वीकृत नै नभएको निर्देशिका कार्यान्वयनमा ल्याएर लाखौं रकम ‘अनियमितता’ गरेको खुलेको छ । काउन्सिलले अर्थमन्त्रालयद्वारा स्वीकृत हुनुपर्ने खर्च निर्देशिका कार्यान्वयनमा आफैले कार्यान्वयनमा ल्याएर खर्चको सीमा बढाएको र राज्यलाई थप आर्थिक दायित्व बढाएको महालेखा परिक्षकको प्रतिवेदनले औँल्याएको छ । महालेखाको ६१ औँ प्रतिवेदन अनुसार … Continue reading प्रेस काउन्सिलमा भत्ता ‘अनियमितता’ : ‘गैरकानुनी’ भत्ता लिने कर्मचारीको सूचीमा बालकृष्ण बस्नेत !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed