प्रेस काउन्सिल अध्यक्ष बस्नेतसहितका पदाधिकारीले लगाएको ‘कोट’मा महालेखाको ‘खोट’ !

काठमाडौं । बेथिती, भ्रष्टाचार र अनियमिततामाथि संचार माध्यमले खबरदारी गर्छन् । खबर संप्रेषणका नाममा पत्रकार आचारसंहिता उलंघन भए सचेत गराउने र कारबाही गर्ने अधिकार पाएको निकाय हो— प्रेस काउन्सिल नेपाल । तर, संचार माध्यमलाई नियम र कानुनमा बाँध्नुपर्ने प्रेस काउन्सिलकै उच्च अधिकारीहरुले गैरकानुनी रुपमा भत्ता बुझ्ने गरेको खबर यसअघि नै प्रकाशित भइसकेको छ । काउन्सिलका … Continue reading प्रेस काउन्सिल अध्यक्ष बस्नेतसहितका पदाधिकारीले लगाएको ‘कोट’मा महालेखाको ‘खोट’ !