‘चोरी’ आरोपी नेताको समाचार हटाउन काउन्सिल अध्यक्ष बस्नेतको फोन, ‘हेर्न नमिल्ने बनाइदेउ’ (अडियो रेकर्ड)

काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले संचार माध्यममा प्रकाशित समाचार हटाउन आफैँले निर्देशन दिएको अडियो प्राप्त भएको छ । दोलखाबाट प्रकाशन हुने ‘हेर्दा हेर्दै डटकम’का प्रकाशक सुरज बस्नेतलाई काउन्सिलका अध्यक्ष बस्नेतले गैरव्यावसायीक रुपमा समाचार हटाउन आफैँ फोन गरि निर्देशन दिएको अडियो रेकर्डमा सुन्न सकिन्छ । हेर्दा हेर्दै डटकममा ‘माथिल्लो तामाकोशी सामान चोरी प्रकरण … Continue reading ‘चोरी’ आरोपी नेताको समाचार हटाउन काउन्सिल अध्यक्ष बस्नेतको फोन, ‘हेर्न नमिल्ने बनाइदेउ’ (अडियो रेकर्ड)