अमेरिकामा रहेका अधिवक्ता र चलचित्र निर्देशकको नेपालमा ठगीधन्दा, अदालतबाट पक्राउ पुर्जी
काठमाडौं । नेपाली चलचित्र निर्देशक शंकर घिमिरे र अमेरिकास्थित दाहाल एण्ड एसोसियट्सकी अधिवक्ता बन्दिता दाहाल शर्माको मिलेमतोमा नेपालमा ठगी भएको पाइएको छ । अमेरिका पठाइदिने भन्दै घिमिरे र दाहालले १४ लाख ९९ हजार ६ सय ७० रुपैयाँ ठगी गरेको पीडित मोहन विश्वकर्माले बताएका छन् । उनले विगत एक वर्षदेखि आफूले घिमिरे र दाहाल विरुद्ध … Continue reading अमेरिकामा रहेका अधिवक्ता र चलचित्र निर्देशकको नेपालमा ठगीधन्दा, अदालतबाट पक्राउ पुर्जी
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed