अख्तियारका ‘प्रमुख आयुक्तले १० दिनमा राजिनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले १० दिन भित्र राजिनामा नदिए हत्या गरिदिने धम्की दिएको पत्र प्राप्त भएको छ । धम्कीसहितको उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै ईमेलमा समेत पाठाएको पाइएको हो । धम्की दिने समुहले आफूलाई उग्रवादी संगठन नेपाल भनेर पत्रको लेटरहेड प्रयोग गरेको देखिन्छ । अंग्रेजीमा (Extremist Group … Continue reading अख्तियारका ‘प्रमुख आयुक्तले १० दिनमा राजिनामा नदिए हत्या गर्ने’ उग्रवादी संगठनको धम्की (पत्रसहित)