श्री लालीगुराँस सहकारी पीडितको मुद्दा देखाएर ऋषी धमलाको ‘सौदाबजी’ र ‘बार्गेनिङ’ भिडियो हेर्नुहोस् !

काठमाडौं, २८ कार्तिक । टेलिभिजन प्रस्तोताको रुपमा चर्चित ऋषी धमलालाई धमलाकै स्वामित्व रहेको प्राइम टेलिभिजनमा प्रशारित अन्तर्वार्तामा जनमोर्चा नेपालका अध्यक्ष चीत्र बहादुर केसीले भनिदिए,–‘ऋषी धमला विक्री हुने पत्रकार हो । यो काम लाग्ने मान्छे होइन भन्छन् नी बाहिर ।’ केसीले धमलाद्वारा सञ्चालिच ‘जनता जान्न चाहान्छन्’ कार्यक्रममा लगाएको यो आरोपलाई पुष्टि गर्ने गरी धमलाद्वारा सञ्चालित पाइम … Continue reading श्री लालीगुराँस सहकारी पीडितको मुद्दा देखाएर ऋषी धमलाको ‘सौदाबजी’ र ‘बार्गेनिङ’ भिडियो हेर्नुहोस् !