एमाले नेताले चलाएको अवैध ढुंगा खानीले धादिङको थाँक्रेमा बस्ती नै जोखिममा, धान खेत भाँसियो !

धादिङ । धादिङको थांक्रे गाउँपालिका–७ अम्बाघारीकी ५४ वर्षिय चिरिमाया प्रजालाई हिँजो आज रातमा निन्द्रा र दिनमा भोक छैन । पुस्तौँदेखि बस्दै आएका उनको घरभन्दा केही मिटर तल अवैध रुपमा सञ्चालन गरिएको ढुंगा खानीले उनको परिवार मात्रै होइन त्यहाँका २ सय घरधुरी यतिबेला जोखिममा छन् ।   सातकिलोबाट सय मिटर उकालो चढेपछि चेपाङ बस्ती पुगिन्छ । … Continue reading एमाले नेताले चलाएको अवैध ढुंगा खानीले धादिङको थाँक्रेमा बस्ती नै जोखिममा, धान खेत भाँसियो !