सबैखाले बिभेद न्यूनिकरणका लागि ‘महिला जनप्रतिनिधिहरुको भुमिका’ बिषयक दुुईदिने कार्यशला गोष्ठी सम्पन्न

कार्तिक–३, काठमाडौँ । स्थानीय तहमा लैंगिक हिंसा र सबैखाले बिभेद न्यूनिकरणका लागि ‘महिला जनप्रतिनिधिहरुको भुमिका’ बिषयक दुुईदिने कार्यशाला गोष्ठी आज सम्पन्न भएको छ । ‘परिवर्तनका लागि सहकार्य नेपाल’को आयोजनामा काभ्रेको धुलिखेलमा आयोजित कार्यक्रममा बिभिन्न स्थानीय निकायका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।कार्यक्रममा बोल्दै प्रतिनिधि सभाका सदस्य तथा पूर्व राज्य मन्त्री बिमला बिकले देशमा महिला हिंसा … Continue reading सबैखाले बिभेद न्यूनिकरणका लागि ‘महिला जनप्रतिनिधिहरुको भुमिका’ बिषयक दुुईदिने कार्यशला गोष्ठी सम्पन्न