पोखरा विमानस्थल निर्माणमा खर्च भएको २२ अर्ब ‘शंकाष्पद’ : चीनमा ७ अर्बमा बन्यो ठूलो विमानस्थल !

  काठमाडौं । निर्माण सम्पन्न भएर परिक्षण उडानको क्रममा रहेको पोखरा क्षेत्रिय विमानस्थलको लागत ‘अस्वभाविक’ देखिएको छ । चिनको एक्जिम बैंकबाट ऋण सहयोगमा निर्माण भएको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलका लागि २ सय २४ मिलियन अर्थात २२ अर्बभन्दा बढी लागत भएको छ । तर, त्यो भन्दा ठूलो विमानस्थल चीनमै तीन गुणा कम रकममा निर्माण भएको पाइएको … Continue reading पोखरा विमानस्थल निर्माणमा खर्च भएको २२ अर्ब ‘शंकाष्पद’ : चीनमा ७ अर्बमा बन्यो ठूलो विमानस्थल !