पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरबाही : उडान नहुँदै भत्किन थालेको खुलाशा (तस्विरसहित)

पोखरा । निर्माण सम्पन्न भएर परिक्षण उडानको क्रममा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थलमा चरम लापरबाही भएको पाइएको छ ।२२ अर्बभन्दा बढी नेपाली रुपैयाँ निर्माण सम्पन्न भएको उक्त विमानस्थल निर्माणमा चीनिया पक्षले चरम लापरबाही गरेको पाइएको हो ।परिक्षण उडानको क्रममा रहेको विमानस्थलका टर्मिनल भवनका सिढिहरु भत्किन थालेको छ ।चीनको सिएएमसी ईन्जिनियरिङ कम्पनिले निर्माण गरेको पोखरा क्षेत्रिय … Continue reading पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरबाही : उडान नहुँदै भत्किन थालेको खुलाशा (तस्विरसहित)