पोखरा विमानस्थलमा चीनियाँ कम्पनीको बद्मासी : फोहोरबाट विद्युत निकाल्ने ‘स्टेशन गायब’ !

काठमाडौं । आगामी पुस २७ गतेदेखि नियमित उडानको तयारीमा रहेको पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा चरम लापरबाही भएको विषयमा दियोपोस्ट डटकमले नियमित फलोअप गर्दै आएको छ । चीनको एक्जिम बैंकको ऋण र चीनकै वाणिज्य मन्त्रालयको अनुदान सहयोगमा करिब २२ अर्ब भन्दाबढी लगानीमा निर्माण भएको भनिएको उक्त विमानस्थलमा सम्झौता अनुसारको संरचना नै नबनेको पाइएको छ । … Continue reading पोखरा विमानस्थलमा चीनियाँ कम्पनीको बद्मासी : फोहोरबाट विद्युत निकाल्ने ‘स्टेशन गायब’ !