उदयपुर सिमेन्टका महाप्रबन्धक नियुक्ती पत्र नै ‘शंकाष्पद’ : किर्ते निर्णयको आशंका !
काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रबन्धक गोपिकृष्ण न्यौपानेको पदावधी थप भएको भन्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले दिएको पत्र नै शंकाष्पद रहेको पाइएको छ । उनको पदावधी थप भएको भन्दै मन्त्रालयले हिजो मंसिर २८ गते एउटा पत्र दिएको थियो । उक्त पत्रमा न्यौपानेलाई एक महिना अघि अर्थात २०७९ असोज ७ गतेकै मन्त्रिपरिषदको निर्णय अनुसार उद्योगको … Continue reading उदयपुर सिमेन्टका महाप्रबन्धक नियुक्ती पत्र नै ‘शंकाष्पद’ : किर्ते निर्णयको आशंका !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed