त्रिशुली नदिको बालुवा ‘तस्करीमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलीया नै संलग्न !

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर ६ त्रिशुली नदिमा अवैध रुपमा उत्खनन् हुने गरेको थाहा भएको छ । धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका विष्णु थपलिया र शिव सुवेदी लगायतको समुहले स्थानिय सरकारलाई समेत गुमराहमा राखेर त्रिशुली नदिबाट अवैध उत्खनन् र नदि दोहन शुरु गरेका हुन् । आफूलाई नेपाली कांग्रेसको नेता समेत बताउँदै … Continue reading त्रिशुली नदिको बालुवा ‘तस्करीमा धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु थपलीया नै संलग्न !