राजधानीमै अन्धविश्वासको पराकाष्ठा : देउता चढेको भन्दै महिलामाथि तातो पन्यु र त्रिशुल प्रहार !

काठमाडौं । काठमाडौं उपत्यका शहर मात्रै होइन राजधानी हो । राज्यको शासन चलाउने प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारदेखि राष्ट्रपति कार्यालय समेत यही शहरमा छ । तर, यही शहरको एउटा कुनामा एक महिलामाथि देउता चढेको भन्दै कथित धामी झांक्रीको निर्देशनमा निर्घात कुटपीट भएको छ ।घटना हिजो शनिबारको हो । काठमाडौंको तारकेश्वर नगरपालिका ६ स्थित जरंखुमा आफूलाई धामी … Continue reading राजधानीमै अन्धविश्वासको पराकाष्ठा : देउता चढेको भन्दै महिलामाथि तातो पन्यु र त्रिशुल प्रहार !