चार्ल्स शोभराज आज छुट्दै, अध्यागमनको जिम्मा लगाइने
काठमाडौं । सर्वोच्च अदालतको आदेशअनुसार केन्द्रीय कारागारको गोलघरमा कैदी जीवन बिताउँदै आएका फ्रान्सेली नागरिक चार्ल्स शोभराज बिहीबार छुट्ने भएका छन् । सर्वोच्च अदातलतले बुधबार गरेको फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदातललाई पत्र पठाएको छ । सर्वोच्चको पत्रअनुसार भक्तपुर जिल्ला अदातलले केन्द्रीय कारागारलाई पत्र पठाएपछि बिहीबारै उनी थुनामुक्त हुनेछन् । स्रोतका अनुसार कारागारबाट छुटेपछि उनलाई अध्यागमनमा … Continue reading चार्ल्स शोभराज आज छुट्दै, अध्यागमनको जिम्मा लगाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed