को हुन् ७८ वर्षीय चार्ल्स शोभराज ?

काठमाडौं । चार्ल्स शोभराज एक फ्रान्सेली नागरिक हुन् । उनीमाथि २०३२ सालमा भक्तपुरमा अमेरिकी नागरिक कोन्नी जो ब्रोन्चीच र क्यानडिन नागरिक क्यारियरे लरेन्टको हत्या गरेको अभियोग लागेको थियो ।त्यसपछि भक्तपुर जिल्ला अदालतले शोभराजलाई ती दुई विदेशीको हत्यामा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैद (२० वर्ष कैद) सजाय सुनायो । जसलाई सर्वोच्च अदालतले २०६७ साउन १४ मा … Continue reading को हुन् ७८ वर्षीय चार्ल्स शोभराज ?