न्यौपानेको असफलता : विद्युत महशुल ४२ करोड रुपैयाँ नबुझाएपछि उदयपुर सिमेन्टको लाइन काटिने

काठमाडौं । व्यवस्थापकीय नेतृत्वको असक्षमताका कारण सरकारी स्वामितव रहेको उदयपुर सिमेन्ट उद्योग टाट पल्टँदै गएको छ । उद्योगले नेपाल विद्युत प्राधिकरणलाई ४२ करोड रुपैयाँ भन्दा बढी विद्युत महशुल नतिरेको पाइएको छ । गैरकानुनी रुपमा पदावधी थप गरिएका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको असक्षमताका कारण उद्योगले यतिका रकम तिर्न नसक्ने अवस्थामा पुगेको हो ।नेपाल विद्युत प्राधिकरण गाइघाट वितरण … Continue reading न्यौपानेको असफलता : विद्युत महशुल ४२ करोड रुपैयाँ नबुझाएपछि उदयपुर सिमेन्टको लाइन काटिने