प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने, कसलाई कुन मन्त्रालय ?
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सात दलीय गठबन्धन सरकारमा तीन उपप्रधानमन्त्री हुने भएका छन् ।संसद भवन नयाँ बानेश्वरमा भएको सात दलीय सत्ता गठबन्धनको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पनि उपप्रधानमन्त्री बनाउने निर्णय लिएको हो ।यसअघि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र नेकपा एमालेका उपाध्यक्ष … Continue reading प्रचण्डसँगै तीन उपप्रधानमन्त्रीले सपथ लिने, कसलाई कुन मन्त्रालय ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed